काठमाडौं । विभिन्न भाका र शब्यहरुमा नेपाली बजार तताई रहेकाे अवस्थामा साेनराकि प्राेडक्नकाे प्रस्तुतिमा शुन्दर मगरले बिलकुलै नयाँ साङ्गीतिक काेसेलि ” मन ” लिएर आएका छन्।
उपत्यका र आसपारकाे स्थानमा छायांकन गरिएकाे ३ मिनेटकाे साङ्गीतिक भिडियाेमा शुन्दर मगर र पम्फा चाम्लिङ राईकाे आवाजमा रहेकाे छ भने शब्द, सङ्गीत समेत शुन्दर मगरकाे रहेकाे छ।
यस्तै, यस गीतकाे भिडियाेलाई JB Motu ले डाइरक्सन गरेका छन् भने याे गीतकाे भिडियाेमा माेडलकाे रुपमा भने प्रकाशदिप तिमल्सिना र मिकु चाम्लिङलाई देख्न सकिन्छ।
उक्त “मन” साङ्गीतिक काेसेलिमा तयार पारिएकाे भिडियाेकाे काेरियाेग्राफ तथा भिडियाे सम्पादन भने सुमन बुढाथाेकिले गरेका छन् भने, शुन्दर मगर नामक युटुब च्यानलमा याे गीतकाे भिडियाे हेर्न सकिने छ।