![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । उनले किन राजीनामा दिए त्यस बारे पूर्ण विवरण बाहिर आएको छैन ।
विमानस्थलमा केही दिन यता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबिच असामान्य परिस्थिति उत्पन्न भएपछि डिआइजी चन्द विवादमा तानिएका थिए ।
यस विषयमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम ढकालसँग सम्पर्क राख्दा उनले यस विषयमा आफूलाई केही जानकारी नभएको बताए
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/khabarad-2.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/02/Corna-PSD-1024x133.gif)