![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
ओखलढुंगा । सगरमाथा ख्रीष्टियन संगती ओखलढुंगाको संयोजन तथा विपद् जोखिम न्यूनीकरण संञ्जाल डिआरआर नेटवर्कको पहलमा ओखलढुंगा जिल्ला स्तरीय समिति गठन भएको छ।
जिल्लाका ८ स्थानीय तहका प्रतिनिधीहरु समिटिनेगरि जिल्ला स्तरिय समिति गठन भएको समितिका सदस्य कृष्ण राईले बताएका हुन् ।
केही महिनाभित्र पालिका र वडा तहमा विपद जोखिम न्युनिकरण डिआरआर समिति गठन गर्ने अर्का सहभागी शाउल सुनुवार चिन्तनले जानकारी दिनु भयो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/02/kg-1024x528.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/02/ad-Haldi-1536x474-1-1024x316.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/khabarad-1.gif)