२० चैत २०७९ सोमबार,
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आज चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।
वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।
उपनिर्वाचन वैशाख १० मा चितवन-२, बारा-२ र तनहुँ-१ मा हुँदैछ ।
जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।