![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं ।
काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् ।
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/05/uu2.jpg?resize=740%2C411&ssl=1)
सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् ।
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/05/uu3.jpg?resize=740%2C411&ssl=1)
आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/05/uu4.jpg?resize=740%2C411&ssl=1)
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/05/uu5.jpg?resize=740%2C411&ssl=1)
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/05/uu6.jpg?resize=740%2C411&ssl=1)
news of nepal