झापा । नेपाली ख्रीष्टियन नागरिक संघको ८ औं वार्षिक साधारण सभा सफलताको लागि कोशी प्रदेश प्रमुख परशुराम खाप्ङले शुभकामना दिनुभएको छ ।
मंगलबार र बुधबार दुइ दिने चलेको बार्षिक साधारण सभा सफलताको लागि मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।
कोशी प्रदेश प्रमुख खापुङले भन्नुभएको छ, “नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक भएको सुन्दर देश हो ।” उहाँले भन्नुभएको छ,“
देशभित्र रहेका विविधायुक्त जातीय, भाषिक, सास्कृतिक तथा धार्मिक समुदायवीचको आपसी सद्भाव र एकताले ने राष्ट्रिय एकता बलियो बनाएको छ भन्ने हामी सबैले अनुभूत गरेका छौ ।”
यसैक्रममा नेपाली ख्रीष्टियन नागरिक संघको ८ वार्षिक साधारण सभा २३, २४ दुई दिन हुने खबरले म खुशी भएको छु । यस अवसरमा साधारण सभा भव्य र सभ्य ढङ्गले सफल होस भन्दै हार्दिक मंगलमय शुभकामना खापुङले भएको छ ।