![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
झापा / मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्लाको समन्वयमा मंगोल रिसर्च सेन्टर सभाको आयोजनामा महामानव डा.गोपाल गुरुङको ७ औं वार्षिक स्मृति सभा तथा सालिक अनावरण कार्यक्रम भव्यताका साथ सप्पन्न भएको छ।
![](https://nayatrishna.com/wp-content/uploads/2023/06/gopa3-1024x442.jpg)
मेचीनगर २ शान्तिटोल स्थित मंगोल रिसर्च सेन्टरमा भएको सो कार्यक्रममा पश्चिम दाङ देखि यता करिब ४०/४२ जिल्लाहरुबाट आएको र ५/६ हजारौंको संख्यामा उपस्थित रहेको स्रोतले जनएको छ।
![](https://nayatrishna.com/wp-content/uploads/2023/06/gopal2-1024x523.jpg)
कार्यक्रममा विभिन्न जिल्लाका कार्यकारी पधाधिकारी विशिष्ट अतिथी,अतिथिहरुबाट मंगोलको अस्तित्व र ऎतिहासिक यथार्थ बारे बताउँदै चुनौतीका साथ आफ्ना भनाईहरु राखेका थिए।
![](https://nayatrishna.com/wp-content/uploads/2023/06/go-1-1024x431.jpg)
Facebook Comments Box