![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
झापा । झापाको खुदुनावारी,बुढी सुखानी, गगटे हुँदै माइनगर पालिका ४ को सात तले गिटिडाँडा अवस्थित पर्यटकीय सुन्दर स्थलहरु निर्माण भएको छ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/06/23-710x1024.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/06/viwu34-1024x721.jpg)
प्रदेश सरकारबाट पन्द्रलाख रुपयाँको बजेटमा निर्माण भएको गिटिडाँडाबाट झापाको बिर्तामोड ,काँकडभिट्टा ,पानीटेङ्की, इलामको सानो बर्दु , बतासे , फिक्कल , कन्याम, हर्कटे, मैनाचुली र श्रीअन्तुबाट जस्तै घाम देख्न सकिन्छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/06/yu-610x1024.jpg)
यो डाँडापनी पर्यटक आगन्तुकहरुको निम्ति रमाइलो र मनमोहक हुने कुरा स्थानिय वासी स्रोतले बताएको छ।