![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बसेको छ ।
बैठक आज (शुक्रबार) बिहान साढे ८ बजेदेखि शुरु भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
सचिवालयको बैठकमा समाजवादी मोर्चाको विषयमा छलफल भइरहेको खतिवडाले बताए ।