![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगु पोजेटिभ देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आज धुलाबारी स्थित हरिहलेसी मेडिकल हलमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले केहीबेर अघि सामाजिक संजाल फेसबुकमार्फत मेयर वुढाथोकीलाई डेंगु पोजेटिभ भएको जानकारी दिएको हो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/khabarad.gif)