Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेको छ ।आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। नेप्से सुचकमा २९ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।   कारोबारको आधारमा…

Read More

काठमाडौँ । उपनिर्वाचन भएका चितवन,बारा र तनहुँका मतदान केन्द्रबाट मतपेटिकाहरु मतगणनास्थलमा धमाधम मतपेटिका संकलन भइरहेको सम्बन्धित निर्वाचन क्षेत्रका अधिकारीहरुले जनाएका छन् । मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेकाले कतिवेलाबाट मतगणना हुन्छ भन्ने एकिन नभएको तीनवटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुले जनाएका छन् । निर्वाचन आयोगले मतपेटिका संकलन लगत्तै सर्वदलीय बैठक राखेर मतगणना गर्न दिएको निर्देशन र व्यवस्थाअनुसार सवै स्थानका मतपेटिका संकलन गरेर सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । बारामा संकलनलगत्तै सर्वदलीय बैठकबारा २ मा मतदान केन्द्रका मतपेटिका संकलन कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्रका सबै स्थानका मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय गर्ने…

Read More

मेचीनगर । नेकपा एमालेको मेचीनगर वडा नं. ४ का वडा इञ्चार्ज प्रविण भण्डारीसहित छ जनाले पार्टी परित्याग गर्नु भएको छ । आज उहाँहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी एमालेभित्र व्यक्तिबादी प्रवृत्ति बढेको र स्वार्थ समूह हावी भएको भन्दै पार्टी त्यागेको घोषणा गर्नुभएको हो । पार्टी परित्याग गर्नेहरुमा वडा नं. ४ का सहइञ्चार्ज प्रणा कार्की, सहसचिव प्रकाश पाण्डे, सचिवालय सदस्य किरण प्रधान र संगठित सदस्य सुस्मिता खतिवडा हुनुहुन्छ । विज्ञप्तिमा पार्टीमा समर्पित भई लागेको अवस्थामा समेत अनेक लाञ्छनाको सामना गर्दै पार्टीलाई विभिन्न निर्वाचनमा जिताउन लागेको उल्लेख छ । तर, पछिल्लो समय इमान्दार कार्यकर्तालाई पाखा लगाएर स्वार्थ समूह हावी हुन थालेकाले पार्टीमा बसेर काम…

Read More

काठमाडौं । ऐतिहासिक एसिया कप छनोटको लक्ष्यसहित एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार साउदी अरबको आतिथ्य गर्दा लगातार तेस्रो जितको खोजीमा हुनेछ ।समूह ए बाट पहिलो खेलमा मलेसिया र दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ओमानमाथि सहज विजय निकालेको नेपाल टिमले साउदी अरबलाई पराजित गरे समूहमा एक खेल बाँकी रहँदै सेमिफाइनलमा स्थान बनाउनेछ । सोमबारको खेल नेपालका लागि फरक परिवेश र नयाँ विपक्षीसँग हुँदैछ । नेपालले मूलपानी मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नयाँ विपक्षी यसअर्थमा कि नेपालले साउदी अरबसँग ११ वर्षपछि एकदिवसीय क्रिकेट खेल्दैछ । यसबीचमा दुवै टिममा व्यापक पुस्तान्तरण भइसकेको छ । पछिल्लोपल्ट सन् २०१२…

Read More

काठमाडौँ । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ । पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो । समितिको…

Read More

तनहुँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ…

Read More

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । आज साताको पहिलो कारोबार दिन तोलामा तोलामा ९०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम…

Read More

बारा । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ । अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन् । पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद रु २८ हजार पाँच सय बरामद गरिएको छ । पक्राउ…

Read More

काठमाडौं । फिडेमास्टर रुपेश जयशवाल र वुमन फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा एक खेल अगावै उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका तथा साविक विजेता र फिडे रेटिङमा शीर्ष स्थानमा रहेकासमेत गरी खुलातर्फ १० र महिलातर्फ १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टिमको छनोटसमेत थियो । श्निबार सातौं र आठौं चरणमा अनुकुल नतिजा निकालेसँगै रुपेश र सुजनाले च्याम्पियन बन्न नवौं चरणसम्म प्रतीक्षा गर्नुपरेन । उनीहरुले यही महिना वंगलादेशमा हुने वर्ल्ड च्याम्पियन सर्कल, एसियन जोनल ३.२, उज्वेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र सन् २०२४ मा हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता…

Read More